म्यानमार, मलेसिया, थाइल्याण्ड र फिजीका ५ लाख नेपाली पहिचानबिहीन

लन्डन । म्यानमार, मलेसिया, थाइल्यान्ड र फिजीमा रहेका ५ लाखभन्दा बढी नेपाली पहिचानबिहीन रहेका छन् । गैरआवासीय नेपाली संघ थाइल्यान्डका अध्यक्ष भबिन्द्र बस्नेतका अनुसार दोस्रो विश्वयुद्धमा सहभागी हुन ती ठाउँमा पुगेका नेपालीका सन्तान अहिले पहिचानको खोजीमा छन् । युद्धका बेला इस्ट इन्डिया कम्पनीले हजारौंको संख्यामा नेपालीलाई जापानविरुद्ध लड्न ती ठाउँमा लगेको थियो । युद्धपछि ती … Continue reading म्यानमार, मलेसिया, थाइल्याण्ड र फिजीका ५ लाख नेपाली पहिचानबिहीन